Lite Nepal

सोमबार, चैत्र ०९, २०८२

काठमाडौं । इरानसँग जारी युद्धका बीच अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि एड्भाइजरी जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले चेतावनी जारी गर्दै विशेष गरी मध्यपूर्वमा थप सतर्क रहन आग्रह गरेको हो ।

आइतबार जारी एड्भाइजरीमा विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई उनीहरूको नजिकको दूतावासले जारी गरेको सुरक्षा निर्देशिका पालना गर्न भनिएको छ ।

अमेरिकाले आफ्ना कूटनीतिक (दूतावास) अड्डाहरूलाई निशाना बनाइएको र इरान समर्थक समूहहरूले विश्वका विभिन्न भागहरूमा रहेका अमेरिकी हित वा अमेरिकी नागरिकहरूसँग सम्बन्धित स्थानहरूलाई लक्षित गर्नसक्ने चेतावनी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा