काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग समसामयिक विषयमा छलफल गरिरहेका छन्।
उक्त छलफल उच्च शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक सवाल, संस्थागत व्यवस्थापन तथा नीतिगत विषयमा केन्द्रित रहेको जनाइएको छ।
