Lite Nepal

मंगलबार, साउन १२, २०८३

विराटनगर । असान्त बनेको सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति पनि दोहोरो झडप भएको छ । देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो ।

बजार क्षेत्रमा दुई पक्षबीच भइरहेको झडप नियन्त्रणमा लिनका लागि प्रहरीलाई सकस परेको छ । दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको फिल्डमा खटिएका एक प्रहरीले बताए ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं