Lite Nepal

बुधबार, साउन १३, २०८३

विराटनगर । सुनसरीको देवानगञ्ज क्षेत्रको सुरक्षा निगरानीका लागि ६ वटा ड्रोन परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार २ समुहबिच भइरहेको झडप नियन्त्रण र त्यहाँ भएका गतिविधिको सूक्ष्म निगरानी तथा निरीक्षणका लागि ड्रोन प्रयोग सुरु गरिएको हो ।

‘अहिले कप्तानगञ्ज क्षेत्रमा अवस्था केही शान्त छ,’ खड्काले भने, ‘गाउँपालिकामा सर्वदलीय बैठक पनि बसिरहेको छ । त्यस क्षेत्रमा कुनै अवाञ्छित गतिविधि नहोस् भन्नका लागि ड्रोनमार्फत पनि प्रत्यक्ष निगरानी गरिने छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं