Lite Nepal

आइतबार, भाद्र १४, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण आइतबार एकै दिन १४ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा चार महिला समेत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अनुसार यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १२२१ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं