Lite Nepal

शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधवार आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका ४८९ शवमध्ये ३९३ शवको पहिचान हुन सकेको छैन।

नेपाल प्रहरीका अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० र पश्चिम नवलपरासीमा शव फेला परेका छन्।

फेला परेका शव सम्बन्धित जिल्लाका साथै काठमाडौँ, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। हालसम्म फेला परेका ४८९ शवमध्ये ९६ शवको मात्रै पहिचान भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं