Lite Nepal

शुक्रबार, भाद्र १९, २०८३

काठमाडौं । त्रिशूली-३ ‘ए’ सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ ।

सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।

उनले अहिले अरू पनि सुरुङभित्र रहेको जानकारी आफूले पाएको बताए । अन्यको पनि खोजी र उद्धार जारी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं