Lite Nepal

बिहिबार, भाद्र २५, २०८३
फाइल तस्बिर

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहतका कामलाई निरन्तरता दिँदै आएको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने र पुनर्स्थापनाका लागि आवश्यक निर्णय गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं