Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा लोकसेवा आयोगमा पुगेको छ । मन्त्रिपरिषद्ले विधेयकमाथि राय तथा परामर्श लिन मस्यौदा आयोगमा पठाएको हो ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदा परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको जानकारी दिइन् ।

निजामती सेवा ऐनमा कर्मचारीको सेवा सर्तसँग सम्बन्धित विधेयक तयार गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं