Lite Nepal

बुधबार, भाद्र ३१, २०८३
फाइल फोटो

विराटनगर । विराटनगरको भृकुटी चोकबाट सशस्त्र प्रहरीले गाँजासहित एक मोटरसाइकल बरामद गरेको छ। चेकजाँचका क्रममा गाँजा बरामद भएपछि मोटरसाइकलसहित एक जना भरियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भने फरार भएका छन्। बरामद गाँजाको परिमाण तथा प्रकृति खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं