Lite Nepal

बुधबार, आश्विन ०७, २०८३

विराटनगर । मेचीनगरकी एक वृद्धालाई झुक्किएर जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप दुईपटक लगाइएको पाइएको छ । वृद्धाले दुई दिनअघि नै खोप लगाइसकेको कुरा बिर्सिएपछि पुनः खोप लगाउन पुगेकी थिइन्।

खोप लगाउने क्रममा यसअघि खोप लगाएको जानकारी नभएपछि उनलाई दोस्रोपटक खोप लगाइएको हो। झापामा असोज ५ गतेदेखि जेई खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखिc १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं