Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

विराटनगर । सप्तकोसीमा पानीको बहाव बढेको छ। कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार ब्यारेजमा पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक पुगेको छ। साँझ ६ः१५ बजेको मापनअनुसार पानीको बहाव स्थिर रहेको छ।

ब्यारेजका २३ वटा ढोका खोलिएका छन्। हाल कोसी ब्यारेजमा पानीको अवस्था खतरा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं