Lite Nepal

मंगलबार, कार्तिक १६, २०७८

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला भित्रका हरेक क्षेत्रलाई पृष्ठभूमिमा राखेर तस्बिर लिए नराम्रो देखिँदैन । त्यसमा पनि प्रसिद्ध तिर्थस्थल पाथिभरा क्षेत्रबाट यसरी पृष्ठभूमिमा राखेर तस्बिर लिन जो कोहीलाई इच्छा लाग्छ नै । यहाँ दर्शन गर्न पुग्ने जो कोही यस्तो मनमोक दृश्य देखेर मोहित हुन्छन् । अझै मौसम खुलेको समयमा त, यहाँ छाडेर हिडौं नै लाग्दैन ।

धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभराबाट मंगलबार पत्रकार तथा पाथीभरा क्षेत्र विकास समितीका निर्देशक मनमणी काफ्लेले आफ्नो क्यामरामा कैद गर्नुभएका तस्बिरहरू ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं