Lite Nepal

बिहिबार, भाद्र १३, २०८१

काठमाडौं- मिस युनिभर्स–२०२३ शेनिस पलासियोस नेपाल भ्रमणमा आइपुगेकी छन् । मिस युनिभर्स नेपाल २०२४ सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी बिहीबार काठमाडौं आइपुगेकी हुन् ।

मिस युनिभर्सका रुपमा नेपाल आइपुग्ने शेनिस पलासियोस पहिलो हुन् । निकारागुवाकी २४ वर्षीया उनी सन् २०२३ नोभेम्बरमा २९ मा ७२ औँ मिस युनिभर्स भएकी थिइन् ।

उनले मिस युनिभर्स जित्ने क्रममा मानिसहरूलाई मानसिक स्वास्थ्यबारेमा सचेतना दिने बताएकी थिइन् ।


तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं