‘समृद्ध नेपाल, सुखी नेपाली’ सहिदको बलिदानको प्रतिफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् । सहिद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए । प्रधानमन्त्री ओलीले सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण […]

प्रदेश १ : अविश्वास प्रस्ताव पारित भए मात्रै काग्रेस सँग सरकारबारे छलफल

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री पदनै दाबी गरेपछि नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव पारित गर्न सघाए त्यस विषयमा छलफल गर्न सकिने बताएको छ । संसद सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्तावमाथिको छलफलमा प्रचण्ड–नेपाल समूहले बहुमत पुर्याए मुख्यमन्त्री राई स्वत हट्नेछन् । त्यसका लागि आफ्नो समूहको स्पष्ट बहुमत नभएपछि सो समूहले कांग्रेसको साथ लिनैपर्ने […]

प्रदेश १ संसदको हिउँदे अधिवेशन : सभामुखको अडानले ट¥यो ‘मुठभेड’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि बुधबारबाट सुरु भएको प्रदेशसभा बैठकमा ‘मुठभेड’को आशंका धेरैको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकै प्रचण्ड–नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता पछि सांसद निलम्बनको दोहोरी दुबै समुहमा चल्दा सदनमा रोक्ने र छेक्ने सम्मको योजना दुबै समुहमा थियो । तर, दुवै […]

प्रदेश १ संसदको हिउँदे अधिवेशन : तीन मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक तीन मिनेट बसेर स्थगित भएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर बैठक सकिएको हो । सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । बैठकमा मुख्यमन्त्री शेरधन राई र अविश्वासको […]

प्रधानमन्त्रीले भने ‘संसद् विघटन मैले गरेको हुँ, अरुलाई किन हमला ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ९अनेमसं० को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्। […]

आज राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। संसद विघटनपछि […]

ताप्लेजुङबाट प्रचण्ड-नेपाल समूहले पठायो प्रधानमन्त्रीलाई संविधान

ताप्लेजुङ । नेकपा प्रचण्ड-नेपाल समूह ताप्लेजुङले प्रधानमन्त्री केपी ओलीलाई संविधानको एक प्रति पठाएको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो। संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो। ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको पुस्तक पठाइएको जिल्ला सदस्य प्रजिन हाङवाङले बताए। नेकपा अध्यक्षसमेत […]

प्रदेश १ मा अविश्वास प्रस्ताव पछिको दुई साता, दुबै समूहका ७ कारवाही

विराटनगर । विराटनगर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सही भनेको मुख्य आरोपमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको लगभग दुई साता पुग्यो । १२ पुषमा प्रचण्ड–नेपाल समूहका ३७ सांसदले हस्ताक्षर गर्दै संसद सचिवालयमा बुझाएको अविश्वास प्रस्तावमा मुख्यमन्त्रीले काम गर्न नसकेको विषयलाई मुख्य प्राथमिकतामा राखे पनि प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री हटाउने […]

नेकपाका दुवै खेमा दफा ४४ छल्दै, के छ ४४ दफामा ?

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल ऐनको दफा ४४ अनुसार पार्टी आधिकारिकताको दाबी पेस गर्न नेकपाका दुवै पक्षलाई पाँच दिनअघि पत्राचार ग¥यो। तर, दुवै पक्षले आयोगले भनेअनुसार नभई दफा ५१ अनुसार पार्टी विधान संशोधन र पदाधिकारी हेरफेरको मात्र जानकारी गराएको आयोगले जनाएको छ। दफा ४४ अनुसार दाबी नपर्दा आयोग अलमलमा छ। आयोगले ऐनको दफा ४४ […]

प्रदेश १ मा कसलाई सघाउँछ कांग्रेस ?

विराटनगर । प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब बन्ने सरकारमा कांग्रेसले कुन समूहलाई समर्थन गर्ला भन्ने बहस सुरु भएको छ। प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूह र ओली समूह दुवैसँग सरकार निर्माणका लागि बहुमत नपुग्ने भएपछि कांग्रेस निर्णायक बनेको हो। प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं