विराटनगर । प्रदेश १ मा एक सातामा ११४ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा १३ सय ५० जना संक्रमितको मृत्यु भएको छ, भने ७४ हजार ९ सय २ जना संक्रमित भएका छन् । त्यसमध्ये ६७ हजार ९ सय ९५ जना निको भएका छन् भने […]
काठमाडौं । सरकारले आन्तरिक गन्तब्यका लागि उडान संख्याको सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफुलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन् । देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । सोही अनुसार सरकारले […]
काठमाडौं । बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनेको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको छ । राष्ट्रव्यापी लकडाउनका बाबजुद अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा धेरै मानिसहरु […]
विराटनगर । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट पास गर्न जनता समाजवादी पार्टीले सहयोग नगर्ने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिको छलफलको क्रममा बोल्दै जनता समाजवादी पार्टी संससदीय दलका नेता जयराम यादवले सरकारले ल्याएको पारदर्शी नभएको भन्दै सहयोग गर्न नसकिने बताएका हुन् । यस […]
काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडी २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएको भिडिओ सार्वजनिक भएको छ । कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् । उनीहरुले एक भिडिओ बनाउँदै भनेका छन्— ‘हामीलाई रुकुम घटना दोहोरिन सक्छ भनेर परिवारले […]
विराटनगर । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी ऐन बनाएर कार्यान्वयनमा जान नसकेको स्वीकार गरेका छन् । प्रदेश सभामा बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले कानुन कार्यान्वायन नभएपनि नमूना कानुन बनाएको दाबी गरेका छन् । उनले २०१२ सालमा बनाएको प्रहरी ऐन त्यसपछि संशोधन हुन नसकेको अवस्थामा प्रदेश १ सरकारले बनाएको प्रहरी […]
झापा । झापा नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यू शुक्रबार मृत्यु भएको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा […]
इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा […]
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश ठाउँमा वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाले आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार विहान बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्म/भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरिद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भइ नेपालमा नै खरिद भइ प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । मोबाइल सेटको गैरकानूनी आयात, […]