ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या थपिन थालेको छ । शनिबार विहान पनि थप एक जना संक्रमितको उपचारका क्रममा धरानमा मृत्यू भएको छ । मृत्यू हुनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका १ की २० वर्षीया मनकुमारी शेर्पा रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । दुई दिन अघि कोरोना संक्रमण देखिएपछि उनलाई […]
दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ। एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ। यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि […]
काठमाडौंबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रिकाहरूमा ९ माघ २०७३ देखि निरन्तर एउटा विज्ञापन छापियो, जसको शीर्षक थियो स् ‘कतै तपाईंको नाङ्गो साबुनमा बोसो त छैन रु’ सार्वजनिक हितका लागि भन्दै दिइएको यो विज्ञापन कसले गरेको हो भन्ने खुलाइएको थिएन । बोसो भएको नाङ्गो साबुन प्रयोग नगर्न प्रचारबाजी गर्नेको पहिचान नखुलेपछि नेपाली साबुन उत्पादकहरूले स्वदेशी साबुनको बजार […]
विराटनगर । मुलुकले कोरोना कहरको कठिन परिस्थितिसँग संघर्ष गर्नुपर्ने अवस्था आएका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। नेपालकै वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गिरोह सलबलाउन थालेको हो। रेम्डेसिभिर […]
विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय ५७, झापामा १ सय ४९, सुनसरीमा १ सय १२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]
सामाजिक सञ्जाल ‘फेसबुक’मा पोस्ट हुने ‘कन्टेन्ट’हरूमा तस्बिरकै प्रचुरता छ । ती तस्बिरको भीडमा सम्मान÷पुरस्कार ग्रहण गरिएका दृश्यले ठूलै हिस्सा ओगट्छन् । त्यस्ता दृश्यमा पत्रकारका हँसिला अनुहार पनि पर्छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा पत्रकार पुरस्कृत भएका तस्बिरसहित समाचार बरोबर आइरहन्छन् । समाजको पहरेदारी गर्ने एउटा सचेत वर्ग पुरस्कृत हुनुलाई सोझो अर्थमा बेठीक भन्न मिल्दैन । तर पत्रकारले पुरस्कार ग्रहण […]
विराटनगर । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान–५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने […]
विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश १ सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको छ । प्रदेश १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको विहीबार बसेको बैठकले निर्णय गर्दै जिल्ला अस्पताल ताप्लेजुङका लागि १५ लाख र जिल्ला प्रशासन कार्यालयका लागि ५ लाख बजेट निकासा गरेको हो । जिल्ला अस्पतालका लागि निकासा भएको १५ […]
ताप्लेजुङ । प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमण र मृत्यूदर बढ्दै गएपछि आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले अस्पताललाई आवस्यक शैया र पीपीईसहित स्वास्थ्यसामग्री पठाएका छन् । आफ्नै निर्वाचन क्षेत्र रहेको जिल्ला र गृह जिल्ला समेत रहेको ताप्लेजुङमा सक्रिय संक्रमितको संख्यानै एक सय नाघेपछि उनिहरुको उपचारमा सहजताका लागि १० वटा शैया […]
झापा । झापाको मेचीनगर नगरपालिका १० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । विहीबार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको […]