विप्लव समूहले हत्या गरेका शिक्षकको अन्त्येष्टि गरिंदै, छोरा छत्रबहादुरले दागवत्ति दिने

विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षकको आज ९बिहीबार० बिहान अन्त्येष्टि गरिंदै छ। मिक्लाजुङ गाउँपालिकाको मधुमल्लास्थित बक्राहा खोलाको घाटमा दाहसंस्कार गर्ने तयारी परिवार र आफन्तले गरेका हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोस्टमार्टम गरेपछि शिक्षक राजेन्द्रकुमार श्रेष्ठको शव आफन्तले अन्तिम संस्कारका लागि बुझेर लगेका थिए। शव […]

विप्लव समूहले हत्या गरेका शिक्षकको शव आफन्तले बुझे

विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षकको शव बुधबार दिउँसो आफन्त र परिवारका सदस्यले बुझेका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव अन्त्येष्टिका लागि आफन्तले बुझेका हुन्। मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा दाहसंस्कार गर्ने गरी शव लगेको पारिवारिक स्रोतले जानकारी दिएको छ। विप्लव समूहले हत्या गरेका […]

मोरङमा एक शिक्षकको गोली हानी हत्या, विप्लव समूह माथि आशंका

विराटनगर । मोरङमा एक शिक्षकको गाली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । हत्या गर्नेको पहिचान नखुले पनि प्रहरीले हत्यामा नेत्रविक्रम चन्द विप्लव समुहको संलग्नताको आशंका गरेको छ । शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक […]

प्रदेश १ मा २४ घण्टामा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमण जितेर ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । यो सँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ४६ पुगेको छ । सोमबार प्रदेश १ मा ८० जना कोरोनाका नयाँ संक्रमित […]

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी !

विराटनगर । विराटनगरमा अर्काको नाममा परीक्षा दिने एकजना परीक्षर्थी पक्राउ परेका छन् । लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने बिल्साद आलम सोमबार पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालय केन्द्रबाट आलमलाई मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय […]

ताप्लेजुङमा शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

ताप्लेजुङ । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आइतबारबाट सबै विद्यालयमा पठनपाठन सुरु गरेको छ। विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाइ विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ। लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँलिकाका प्रवक्ता र्थुककुमार चोङवाङले बताए। सबै विद्यालयमा आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाले उपलब्ध गराइ दिने […]

प्रदेश १ मा कोरोना : २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ । प्रदेश १ मा आज १२३ जना […]

मोटरसाईकलको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

झापा । झापा शिवसताक्षीमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी ११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती […]

भारतमा कोरोना : थप ३६ हजार जनामा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३६ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३६ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९० लाख ९९ हजार ९४६ […]

नम्रता श्रेष्ठ मिस नेपाल २०२० घोषित

काठमाडौं । नम्रता श्रेष्ठ यसवर्षकी मिस नेपाल घोषित भएकी छन् । २३ वर्षे यी सुन्दरीलाई राजधानीमा आयोजित समारोहमा मिस नेपाल २०२० को ताज प्रदान गरियो । समाजशाष्त्रमा स्नातकोत्तर गरेकी नम्रताले मिस इन्टलेक्चुअलको उपाधि पनि जितिन् । पेशाले उनी किन्डर गार्डेनकी शिक्षिका समेत हुन् । यस्तै मिस नेपाल सुप्रान्यासनल २०२० सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल २०२० […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं