Lite Nepal

सोमबार, मंसिर २२, २०७७

विराटनगर । विराटनगरमा अर्काको नाममा परीक्षा दिने एकजना परीक्षर्थी पक्राउ परेका छन् ।

लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने बिल्साद आलम सोमबार पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालय केन्द्रबाट आलमलाई मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विाटनगरका सूचना समन्वय अधिकृत कबिन्द्र कुमार कार्कीले जानकारी दिए ।

आलमले, अवताव आलमको ठाउँमा परीक्षा दिईरहेका थिए । उनलाई लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं