भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, अब भाउ बढ्ला ?

विराटनगर । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । मूल्य बृद्धि रोक्न भन्दै कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाइएको हो । बीबीसी हिन्दीका अनुसार आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ । हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि […]

प्रदेश १ का जिल्लाहरुमा भारी वर्षा, सतर्क रहन आग्रह

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर सहित पूर्वमा मंगलबार विहानै देखी भारी वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको हो । नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ २५० मिलिलिटरभन्दा बढी […]

विश्वमा कोरोना : ९ लाख ३२ हजारको मृत्यु, २ करोड ९४ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण करिब ३ करोडको मृत्यू भएको छ । २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा यतिका नागरिको मृत्यू भएको हो । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ । यस्तै एकै दिन […]

मन्त्रिपरिषद् बैठक : वामदेव गौतमको नाम राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङको विषयमा भने […]

यसपालीको दशैंमा नयाँ नोट दिन्छ बैकले ?

काठमाडौं । कोरोना महामारीका बिच पनि यो दशैमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने योजना भने बनाएको छ । तर, कोरोनाले कत्तिको असर गर्ला र भनेर अहिले राष्ट्र बैंकले कुनै निर्णय भने गरेको छैन । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवति नेपाल अहिले नियमित प्रक्रियाबाट नयाँ नोट छपाइ भएर आइरहेको बताउँछन् । उनका […]

कोरोना बीमाको मापदण्ड संशोधन १ लाखको बीमा गरेकाले २५ हजार मात्रै पाउने

काठमाडौं । कोरोना बीमाको मापदण्ड संशोधन सँगै १ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन् । बीमा समितिका सूचना अधिकृत […]

आज साँझ मन्त्रिपरिषद बस्दै, वामदेव र कुलमानबारे होला निर्णय ?

काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आज बस्ने बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । यस्तै बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि गत बिहीबार नै बस्नु पर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन । गौतमलाई […]

छोराले बञ्चरो प्रहार गर्दा झापा आमाको मृत्यू

बिर्तामोड । झापामा छोराले बञ्चरो प्रहार गर्दा आमाको मृत्यू भएको छ । कमल गाउँपालिका ७ मा आइतबार साँझ ७ बजेतिर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको झापा प्रहरीले जनाएको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० बर्षिया आमा मीरा ऋषिदेवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय […]

दीर्घ रोगनै नभएका एक सहित मोरङका दुई संक्रमितको मृत्यू

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा दीर्घ रोग समेत नभएका एक संक्रमित सँगै दुई कोरोना पोजेटिभ बिरामीको मृत्यू भएको छ । मृत्यू हुने दुबै जना मोरङका हुन् । कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यस अस्पतालमा मात्र २६ कोरोना संक्रमितको मृत्यु भैसकेको छ । […]

विराटनगरका कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर । विराटनगरका एक कोरोना संक्रमितको आईतबार धरानमा मृत्यु भएको छ । विराटनगर १२ का ७० वर्षीय पुरुषको दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनलाई भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालले रेफर गरेकको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं