कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन स्वास्थ्यमन्त्री र गृहमन्त्रीकाे निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छिन् । शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित […]

स्क्रिनको बढ्दो प्रयोग र आँखाको जोखिम : कसरी जोगाउने दृष्टि ? – डा. अभिषेक सुवाल

आँखा शरीरको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण अंग हो । बदलिँदो जीवनशैली, बढ्दो स्क्रिन टाइम (मोबाइल, कम्प्युटरको प्रयोग) र स्वास्थ्यप्रतिको असावधानीका कारण पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासम्ममा आँखाको समस्या तीव्र रूपमा बढिरहेको छ । मोतियाविन्दु, जलविन्दु, र मधुमेह तथा उच्च रक्तचापका कारण आँखाको पर्दामा देखिने जटिल समस्याहरूले गर्दा धेरै व्यक्तिहरूले दृष्टि गुमाउने जोखिम व्यहोरिरहेका छन् । यसै […]

डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन ? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ? क्यान्सर निको भएपछि पहिला जस्तै जीवन जिउँन सकिन्छ ? सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको क्यान्सर रोगसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरूले यी […]

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि -२०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै […]

रानी आँखा अस्पतालले गर्‍यो माेरङ कारागारका ३०० कैदीबन्दीको आँखा परीक्षण

विराटनगर । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले एक दिने निःशुल्क शिविरको आयोजना गर्दै जिल्ला कारागार मोरङका कैदी बन्दीको आँखाको परीक्षण गरेको छ । बुधबार बिहान १० बजेदेखि ४ बजे सम्म कारागार परिसरमा निःशुल्क शिविर सञ्चालन गर्दै ३०० जना कैदी बन्दीको आँखाको परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् । उनका अनुसार परीक्षण […]

रानी आँखा अस्पतालको शिविर धरानमा, २०० बढीले गराए आँखा परीक्षण

विराटनगर । प्रभात सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुल, धरानमा आयोजित एक दिने निःशुल्क आँखा शिविरमा दुई सय बढीले सेवा लिएका छन् । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा धरान–१२, चतरा लाईनमा रहेको प्रभात सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुलको व्यवस्थापनमा शुक्रबार सम्पन्न आँखा शिविरमा १९२ जना विद्यार्थी र ७५ जना अभिभावकको आँखा परीक्षण गरिएको थियो । उक्त […]

स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढा–टाढा धाउनुपर्ने बाध्यता थियो । वडाध्यक्ष सूर्यप्रसाद नेपालले नागरिकलाई उपलब्ध गराइने सेवाको दायरा थप विस्तार गर्ने उद्देश्यले प्रसूति केन्द्र सञ्चालनको तयारी गरिएको बताए । प्रशुति सेवा सञ्चालनमा आएपछि नागरिकलाई […]

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । ९ स्थानीय तह रहेका जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भएसँगै ताप्लेजुङलाई […]

रानी आँखा अस्पतालको निःशुल्क शिविर बराहक्षेत्रमा, २७० जनाले लिए सेवा 

विराटनगर । मोरङको विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले सुनसरीको बराहक्षेत्र–८ मा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २७० जनाले सेवा लिएका छन् ।  अस्पतालको आयोजना तथा बराहक्षेत्र नगरपालिका–८ सालवनी, सुनसरीमा रहेको जनक माध्यमिक विद्यालयको व्यवस्थापनमा बुधबार सञ्चालन भएको उक्त शिविरमा १५० जना विद्यार्थी र १२० जना अभिभावकको आँखा परीक्षण गरिएको थियो । विद्यालयमा विहान १० […]

रानी आँखा अस्पतालको शिविर सुनसरीमा, ५०० बढीले लिए निःशुल्क सेवा

विराटनगर । सुनसरीको बाराहक्षेत्र नगरपालिका–९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ५ सय बढी सेवाग्राहीले लाभ लिएका छन् । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा विद्यालयको व्यवस्थापनमा सोमबार सम्पन्न शिविरमा ४४५ विद्यार्थी र ८० जना अभिभावकको आँखा परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् । उनका अनुसार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं