किन राख्नु हुँदैन राति जुठा भाँडा ?

काठमाडौं– घरमा बुढापाकाले रातिको समयमा जुठो भाँडा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएको हौँला । किन राती सुत्दा कहिल्यै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन त ? यसमा ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ कुराहरू हुन्छन् । धार्मिक मान्यता अनुसार सरसफाइ हुने घरमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले सनातन धर्ममा घरको सरसफाइमा विशेष […]

अर्थ मन्त्रालयले तयार पार्‍यो एक सय दिनको कार्ययोजना

काठमाडौं – अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन […]

प्रधानमन्त्री ओलीले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेका छन्। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन्। शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्। उनले लेखकहरूलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन्। त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन […]

एउटै पनि पुरुष नभएको केन्याको एउटा गाउँ, तर गर्भवती हुन्छन् महिला !

काठमाडाैं – तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ । केन्यामा यस्तो गाउँ छ । यो गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिलामात्रै रहने यो गाउँ अफ्रिका महादेशकै एक मात्र गाउँ भएको बताइन्छ । यो गाउँ […]

पाथीभरा समिति कोशी प्रदेश सरकार अन्तर्गत, अध्यक्ष मनोनयन प्रदेस सरकारबाट, कार्यकारी खुला प्रतिष्पर्धामा

तप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक अब खुला प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत असार ३ मा स्वीकृत गरेको गठन आदेशमा उल्लेख भए अनुसार १५ दिनको समय राखेर खुला दरखास्त आह्वान गरिने भएको हो । पाथीभरा क्षेत्रलाई अब कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ । यसअघि संघीय […]

साउनमा हरिया चुरा लगाउनुको यति धेरे फाइदा ?

काठमाडौं । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । यसै शिलशिलामा महिलाहरु भगवान् शिव र माता पार्वतीको पूजा गर्छन् । साथै हरिया चुरा लगाउँछन् । जसले गर्दा विवाहित महिलाहरुको जीवनमा सुख र समृद्धि बन्छ भन्ने विश्वास पनि लिने गरेको पाइन्छ । हरियो चुरालाई प्रेम, समर्पण, सौभाग्य र मानसिक शान्तिको प्रतिक मान्ने गरिन्छ […]

कपालमा केराटिन ट्रिटमेन्ट गराउँदै हुनुहुन्छ ? हुन सक्छ यस्तो जोखिम

काठमाडौं – कपाल सिल्की र साइनिङ बनाउन पछिल्लो समय कपाल स्ट्रेट गर्ने, केराटिन गर्ने लगायत विभिन्न केमिकलहरुको प्रयोग हुँदै आएको पाइन्छ । तर बजारका यस्ता प्रडक्टहरु कपालमा प्रयोग गर्दा यसले निकै हानी गर्ने चिकित्सकहरु बताउँछन् । आफ्नो टाउकोमा लहराइरहेको सुन्दर कपाल बनाउनु धेरैको चाहना हुन्छ । यसका लागि धेरैले विभिन्न केमिकल ट्रिटमेन्ट गर्छन् । त्यस्तै […]

चुम्बन गर्नुअघि के-के कुरामा ध्यान दिने ?

काठमाडाैं – मायालाई परिभाषित गर्दा चुम्बनलाई पर्यावाची झै मानिन्छ । विशेषगरी प्रेमलाई प्रष्ट्याउन वा प्रेमको निशानीका रुपमा चुम्बनलाई मान्ने गरिन्छ । चुम्बनले मानसिक स्थीरताका साथै शारीरिक सामिप्यता समेत बढाउँछ । तर चुम्बन गर्ने हरेक पटक माया साट्ने विकल्प मात्र नभई रोग भित्र्याउने कारण पनि बन्न सक्छ । तसर्थ चुम्बन गर्दा यसबाट हुने खतराबारे जानि राख्नु […]

को हुन् लोकप्रिय कथावाचिका देवी प्रतिभा ?

काठमाडौं । यतिबेला पशुपतिनाथ परिसरमा ‘श्री पशुपति कोटिहोम १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ चलिरहेको छ । कोटिहोमबाट सुनिएको प्रवचनको ध्वनी, कोटिहोमकै लागि पशुपतिको साजसज्जाको, दर्शकको ठेलमठेल माहोलले पशुपतिमा अन्य वर्षको साउन महिनाभन्दा बेग्लै रौनक छाएको छ । पशुपतिमा शिवको दर्शनभन्दा कोटिहोमका लागि मानिसहरु भिड ओइरिएको छ । यद्यपि पशुपति परिसरको कोटिहोमा वाचन भइरहेको […]

दुर्घटना भएको सौर्यको जहाजमा १९ यात्रु थिए, पोखरा जाँदै थियो

काठमाडाैं – दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं