दमककी छात्रा सेजलको प्रेमीले नै बला*त्कारपछि ह*त्या गरेको परिवारको दाबी

दमक । झापाको दमककी छात्रा सेजल कोइरालाको बला*त्कारपछि ह*त्या भएको दाबी गरिएको छ । इलाम मंगलबारे घर भएकी सेजलको उनकै प्रेमीले बला*त्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ । पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि ह*त्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ । ‘प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बला*त्कारपछि ह*त्या भएको देखाउछ,’ […]

प्रदेश १ मा कुन क्षेत्रमा कति आयो बजेट ? (सूची सहित)

विराटनगर । राजस्व स्रोतको सुनिस्चितता नभएकाले प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटको आकार घटाएर ल्याएको छ। गतवर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ ले यसपटक ८ अर्ब ४३ करोड कम बजेट ल्याएको हो। ठूलो आकारको बजेट ल्याउँदा चालु आर्थिक वर्षमा प्रदेश सरकारलाई स्रोत जुटाउन समस्या भएको थियो। मंगलबार प्रदेश १ […]

मोरङको बेलबारीमा अस्ट्रेलियाबाट ल्याएको भन्दै लोकल बाख्रा बेचेको खुलासा, बाख्रा ल्याउनेसँग सम्झौता खारेज

विराटनगर । अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठापाठी स्थानीय जातको भएको पुष्टि भएपछि मोरङको बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सङ्खुवासभाबीच भएको बोयर बाख्रा खरिद सम्झौता खारेज भएको छ । बेलबारी नगरपालिकाको हिजो बसेको बसेको ६९ औँ नगर कार्यपालिकाको बैठकले सो प्रालिसँग नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धमा गत जेठ ३ गते गरेको सम्झौता […]

नेपालमा २४ घण्टामा ४१७८ कोरोना मुक्त, ४१ को निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १८७ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना जित्नको संख्या पाँच लाख ४० हजार ४३९ पुगेको छ । त्यसैगरी २४ घण्टामा २७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ४४९ जनाको पीसीआर र ५ […]

प्रदेश १ को बजेटबारे प्रतिपक्षलाई मन परेन, कुहिरोमा हराएको काग जस्तै भएको टिप्पणी

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कुहिरोमा हराएको कागजस्तै भएको प्रतिपक्षी दलका नेताहरुले टिप्पणी गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा ३२ अर्ब ४६ करोड ९२ लाख बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम रहेको बजेटमा ६ […]

ताप्लेजुङ र पाँचथरसहित प्रदेश १ मंगलबार ३८५ संक्रमित थपिए, ५५७ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, […]

प्रदेश १ को बजेट : ३२ अर्ब ४६ करोड ९२ लाख (पूर्णपाठ सहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभा बैठकमा बजेट पेस गरेका हुन । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । […]

प्रदेश १ : स्वास्थ्य क्षेत्रमा तीन अर्ब २५ करोड बजेट, जिल्ला अस्पताल स्तरोन्नति गर्ने

विरानगर । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि सो रकम विनियोजन गरेको बताएका हुन् । सरकारले मेची अस्पताललाई दुई सय बेड, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई […]

मुख्यमन्त्री शेरधन राईलाई अदालतको प्रश्नः एक वर्ष कैद किन नगर्ने ?

काठमाडौं । विराटनगर उच्च अदालतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अदालतको अवहेलना गरेको भन्दै किन कारबाही नगर्ने भनेर जवाफ मागेको छ । आइतबार उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज ढकाल र मिलनकुमार राईको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवक्ताहरु विनोदप्रसाद साह र रवीन्द्रकुमार दत्तले अदालतको अवहेलना मुख्यमन्त्री राई, समाजिक विकास मन्त्री […]

विराटनगरमा मुखबाट छिरेको ब्रसलाई शल्यक्रिया गरी पेटबाट निकालियो

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा