काठमाडौं । संघीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ । बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम […]
काठमाडौँ । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दै छ । अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र […]
काठमाडाैं । सरकारले एनसेल आजियाटाको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन सार्वजनिक गर्नुका साथै समितिले दिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेपछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले करिब तीन वर्षअघि पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा एनसेलको शेयर खरिद-बिक्रीबारे अध्ययन […]
काठमाडौं । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ […]
विराटनगर । नेपाली काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। बुधवार बसेको मन्त्रिपरिषद् बैठकको समापनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङले […]
काठमाडौँ । सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारसम्बन्धी उजुरी र छानबिन प्रक्रियालाई लिएर रास्वपाका सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन्। सुनारले आरोपितको पक्षपोषण गर्दै प्रश्न उठाउने सांसदलाई नै अपमान गरिएको आरोप लगाए। उनले भ्रष्टाचारको आरोप लागेकामाथि छानबिन नसकिँदासम्म पदमा बहाल रहन नहुने बताए। सुनार बाहिरिएपछि सांसद वर्षमान पुनले समितिमा सबै सदस्यको हैसियत बराबर हुने […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदीय समितिमा उजुरी तथा आरोपमाथि छलफल गर्दा पूर्वाग्रही मानसिकता त्यागेर तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएकी छन्। बुधबार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद ओलीले कुनै पनि उजुरीमाथि छलफल गर्दा आरोपलाई सुरुमै सत्य ठहर्याउने मनसाय राख्नु उचित नभएको बताइन्। समितिमा बोलाइएका जिम्मेवार अधिकारीहरूप्रति […]
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्ने लक्ष्यसहित सडक हेरालु परिचालन गरेको छ। वर्षायाममा अत्यधिक वर्षाका कारण ग्रामीण सडक निरन्तर क्षतिग्रस्त भई यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले २६ जना सडक हेरालु नियुक्त गरी परिचालन गरेको हो। विगतमा सडक मर्मतका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालु आर्थिक वर्षदेखि […]