विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् । उक्त रकमबाट […]
बर्दिबास । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिए। तर प्रहरीले भने उनको मृत्युलाई पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टि हुन बाँकी रहेको बताए। महोत्तरीका […]
एजेन्सी । माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट […]
विराटनगर । प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, […]
विराटनगर । मोरङका दुई फरक स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सोमबार साँझ बेलबारी ४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोेटरसाइकल र को ३९ प ३८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक बेलबारी […]
विराटनगर । कोरोना संक्रमणका कारण एकजना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को सोमबार राती मोरङमा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको राति ११स्२२ बजेतिर ज्यान गएको हो । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो […]
विराटनगर । प्रदेश १ मा विगत २४ घण्टामा २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेचीनगरमा […]
ताप्लेजुङ । ताप्लेजुङको रेडियो तमोरमा कार्यरत तीन सञ्चारकर्मी सहित १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थप एक जना पुरानै संक्रमितको रिपोर्ट पुन: पोजेटिभ आएको छ । पहिलेका ११ संक्रमितसहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सञ्चारकर्मी तीन सहित १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । […]
विराटनगर । झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्री केवल खवासको मृत्यु भएको छ । आईतबार साँझ सवा ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ वर्षीय केवल खवासलाई ठक्कर दिदा खवास घाइते भएका थिए । घाइतेलाई उपचारको लागी […]