काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएको विषयलाई लिएर आफू कुनै प्रकारको राजनीतिक वा व्यक्तिगत दबाबमा नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू दबाब र प्रभावमा काम गर्ने व्यक्ति नभएको दाबी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर उठाइएका प्रश्नहरूमा कुनै आधार नरहेको बताए। संसद् […]
काठमाडौँ । प्रतिनिधि सभामा जारी राजनीतिक तनावकाबीच प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिने विषयमा उपयुक्त समय पर्खिने बताएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराए अनुसार प्रधानमन्त्री शाहले तत्काल होइन, अनुकूल परिस्थितिमा संसद्मा उपस्थित हुने संकेत गरेका हुन्। संसदमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग […]
सुनसरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७८ वैशाख १३ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक […]
काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा लगेका हुन् भने मतदाता नामावली (पहिलो संशोधन) विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढाएका हुन् […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभरका संगठनात्मक गतिविधि सञ्चालन गर्न केन्द्रीय तहका नेताहरूलाई विभिन्न जिल्लामा जिम्मेवारीसहित परिचालन गरेको छ । पार्टीले वडा, पालिका, जिल्ला तथा प्रदेश तहका भेला र अधिवेशन सम्पन्न गराउने उद्देश्यसहित केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्चका सदस्य तथा विभागीय जिम्मेवारीमा रहेका नेताहरूलाई जिल्लागत जिम्मेवारी तोकेको जनाएको […]
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा तीन हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी […]
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् । संसद्को मर्यादा विपरीत सदनमा प्ले कार्ड देखाएर विरोध गरेपछि आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् । सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरू […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत ३१ वैशाखको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड […]
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत […]