आज हरितालिका तीज, कोरोना कहरले पशुपतिनाथ सुनसान

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन्। तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह […]

मन्त्रीपरिषदको बैठक : कच्चा पदार्थ बोकेका ढुवानी साधन चल्न दिइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो कुराको निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना रोकथामका लागि गठिन कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमीले तयार […]

ताप्लेजुङका निमदोर्जी, जसले अझै बाबुले गरेको पेशा अँगाल्दै छन्

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुका निमदोर्र्जी शेर्पाले बाबुको पाला (पुस्ता) देखि गोठपालन पेशा अँगाल्दै आएका छन् । उमेरले ६५ वर्ष पुगेका शेर्पा बाल्यकालदेखि नै गोठपालन पेशामा संलग्न रहँदै आएका छन् । साँघुकै मिल्के क्षेत्रको जङ्गलमा गोठ राखेर गाईबस्तु पाल्दै आएका शेर्पाले गोठपालनलाई पुख्र्यौली पेशाको रुपमा बुझेका छन् । यसै पेशाबाट जीविकोपार्जन गर्दै आएका शेर्पा […]

मेची अञ्चल अस्पतालबाट १४ संक्रमित घर फर्किए

झापा । मेची अञ्चल अस्पतालमा उपचारत १४ जना कोरोना संक्रमति आज निको भएर घर फर्किएका छन् । मेचीनगरका ३ जना, भद्रपुरका २, दमकका ४, बिर्तामोडका २ र सर्लाहीका एक जना संक्रमित उपचार पछि डिस्चार्ज भएका डा. गोविन्द कँडेलले जानकारी दिए । डिस्चार्ज भएका मध्ये सर्लाहीका एक जना भने यातायातको प्रवन्ध नहुँदा भोली मात्र घर फर्कने […]

विराट क्याम्पसबाट मनमोहन विश्वविद्यालयलाई रु ४० करोडको सम्पत्ति हस्तान्तरण

विराटनगर । मनमोहन प्राविधिक विशवविद्यालयलाई विराटनगर –१४ स्थित विराट क्याम्पसको शैक्षिक कार्यक्रम, सम्पत्ति र दायित्व आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करीब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरेललाई हस्तान्तरण गरे । सो अवसरमा विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकासमन्त्री जीवन […]

प्रदेश २ मा कोरोना : संक्रमितको संख्या ८ हजार नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो । २४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् । धनुषामा २९, सिराहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना […]

कोशी कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै […]

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

गर्भावस्थामा यौन कसरी शारीरिक सम्बन्ध बनाउने ? मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ? कस्तो अवस्थामा गर्भ रहन्छ ? कुनै दीर्घ रोगले दम्पतीबीचको यौन जीवन प्रभावित हुन्छ ? कुनैपनि शल्यक्रिय गरेपछि कति अवधिमा शारीरिक सम्बन्ध बनाउन सकिन्छ ? यावत् विषयमा दम्पतीलाई कौतुहलता हुन्छ । यद्यपि यौनका सम्बन्धमा खुला बहस नहुने वा दोहोरो संवाद नहुने […]

दर खाँदै हुनुहुन्छ ? यसरी मिलाउनुपर्छ खानाको सन्तुलन

काठमाडौं । आज दर खाने दिन । हिन्दु महिलाहरूले भोलि बस्ने निर्जला व्रतको लागि आज मध्यरातमा पौष्टिक युक्त खाना खाएर दिनभरिको व्रतको पूर्वतयारी गर्छन् । भाद्र कृष्ण तृतीयाको दिन मनाइने तीजको दिन महिलाहरू पानी पनि नपिई व्रत बस्ने गर्छन् । त्यसैको ठीक एक दिनअघि शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ […]

जिमेल खुलेन ? गुगलको अन्य दर्जन बढी सेवा विश्वभर डाउन

बिहीबार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ । नेपाल सहित विश्वका अन्य देशमा पनि यो समस्या देखिएको छ। त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको छ । यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ। गुगलले प्राविधिक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा