तपाईं कस्तो चिया पिउनुहुन्छ ? अदुवा चियाका फाइदै फाइदा

एजेन्सी । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ […]

सिन्धुपाल्चोक : लिदीकाे पहिराेमा हराइरहेकाहरुकाे खाेजीमा समस्या

काठमाडाैं । पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो । […]

निर्देशिका विपरीत ५ अस्पतालको सेवा बन्द

काठमाडाैं । कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाविपरीत यहाँका पाँच अस्पतालले सेवा बन्द गरेका छन् । तिनले आइसोलेसनसमेत बनाएका छैनन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन् । अस्पतालहरूले ओपीडी सेवा बन्द गरेपछि बिरामी निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् […]

विद्यार्थीको भविष्यबारे सरकार उदासिन, शैक्षिक सत्र धरापमा

काठमाण्डौ । कोरोना संक्रमणको जोखिम कम गर्न मुलुक नै लकडाउन गरियो । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा लकडाउन भएपछि शिक्षण संस्था पूर्णतया ठप्प रहे । अहिले लकडाउन अन्त्य भइसकेको छ । तर वैशाखमा सुरु हुनुपर्ने शैक्षिक सत्र ५ महिना वितिसक्दा पनि शिक्षण संस्था खुलाउने अवस्था छैन । जसका कारण यस पटकको शैक्षिक सत्र नै […]

कोरोना संक्रमित भएर घरमै बसिरहनु भएको छ ? के गर्ने र के नगर्ने ?

केहि दिन यता कोरोना संक्रमित बिशेष गरेर सामान्य वा लक्षण नभएकाहरुलाई घरमा नै बस्ने नीति सरकारले लिएको देखिन्छ । संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै जानु र सीमित अस्पताल तथा स्वस्थाकर्मीहरुको कारणले गर्दा बिशेष निगरानी र औषधि चाहिने संक्रमितहरुलाई बाहेक अरुलाई भर्ना नलिने नीति अपनाएको हो । विकसित देशहरुमा पनि सामान्य लक्षणहरु भएकाहरुलाई घरमा नै बसेर स्वस्थलाभ […]

प्रदेश १ का २९६ जना कोरोना संक्रमित घरमै, १ हजार ७५ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा २९६ जना कोरोना संक्रमित घरमै रहेको पाइएको छ। प्रदेशमा पर्याप्त आइसोलेसन सेन्टर नहुँदा ठूलो संख्यामा संक्रमितहरु घरमै रहेको पाइएको हो। प्रदेशमा हाल ७४६ सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ३ सय ५५ जना प्रदेश १ का विभिन्न आइसोलेसनमा भर्ना भएका छन्। ३९१ संक्रमित आइसोलेसन केन्द्र बाहिर देखिन्छ। जसमध्ये शुक्रबार संक्रमण पुष्टि […]

चालिस कटेसी दम्पतीको यौन जीवन शिथिल हुन्छ ?

नवयौवनाको यौन जीवन जति सक्रिय र आनन्ददायक हुन्छ त्यो सधैभरी कायम रहन्छ होला ? विवाहको सुरुवाती बर्षहरुमा जस्तै दम्पतीले बर्षौंसम्म पनि यौन जीवनबाट रोमाञ्चकता हासिल गर्छन् होला ? उमेर गुज्रिदै जाँदा दम्पतीमा यौन रुची र उत्सुकता एकनास रहन्छ होला ? ३०, ४० बर्षपछि पनि उनीहरु त्यसरी नै यौन क्रियामा संलग्न हुन्छन्, जसरी सुरुवाती दिनहरुमा हुन्थे […]

बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार बौद्ध दर्शन तथा गुम्बा विकास समितिको ९७ औ बैठकमा मन्त्री भट्टराईले सो बुद्ध दर्शनलाईं विश्वब्यापी बनाउदै मानव जातिलाई एकिकृत गर्नुपर्नेमा जोड दिएका हुन् । मन्त्री भट्टराईले बौद्ध दर्शन तथा गुम्वा ब्यवस्थापन समितिमा मनोनित हुने सवैलाई […]

प्रदेश १ मा कोरोना : मोरङमा ६२ सँगै ९५ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, […]

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु

झापा । आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ । यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ । प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा