BIRATNAGAR: As many as 60 people have been infected with the coronavirus in Biratnagar Metropolitan City in a single day. Among those infected are 38 men and 22 women, with a majority from Biratnagar-9. Five women and four men have been infected in this ward. Similarly, eight males have been infected with the virus in […]
काठमाडौं । जर्मन फुटबल क्लब आर.बी लेप्जीग युरोर्पिन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाईनल खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लेप्जीग सेमिफाईनलमा उक्लिएको हो । खेलमा लेप्जीगका लागि ड्यानियल ओल्माने र टाईलर एडम्सले एक एक गोल गरे । पराजित टोली एथ्लेटिकोका हुवाँ फेलिक्सले पेनाल्टीमर्फत एक गोल फर्काएका थिए […]
काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुदैछ । यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहान भएको चार घण्टा लामो संवाद सकारात्मक भएकाले आज फेरि बस्ने […]
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ । कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको […]
विराटनगर । अहिले बजारमा काउली पाउन थालेको छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ । काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् । काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको […]
विराटनगर । स्थानीय तहले पीसीआर परीक्षण गराएर मात्र मजदुर, कर्मचारीलाई काममा लगाउन भनेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । उद्योगले मजदुर, कर्मचारीको कोरोना परीक्षण आफ्नै खर्चमा गराउनुपर्ने र पोजिटिभ देखिए आफैंले व्यवस्थापन पनि गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि उद्योग नै बन्द गर्नुपरेको सम्बद्ध पक्षको गुनासो छ । अधिकांश भारतीय कामदार कार्यरत बूढीगंगा १ स्थित […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर अफवाह फैलाउने सुनील शर्मा पक्राउ परेका छन्। आफूलाई पत्रकार भन्नेर चिनाउने शर्मालाई काठमाडौंबाट प्रहरीले बिहीबार पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘सामाजिक सञ्जालमा अफहवा फैलाउने विराटनगरका सुनील शर्मालाई हामीले पक्राउ गरेका छौं।’ नेपाल र भारतबीच सीमा विवाद भइरहेका बेला शर्माले […]
काठमाडौं । खामोशी विथ लाइफको नाराका साथ बोल्न र सुन्न नसक्ने फरक क्षमताका प्रतिभाका लागि भारतमा भइरहेको अन्तर्राष्ट्रिय डेफ ला ग्राभेटियामा नेपालकी एक मात्र प्रतिस्पर्धीका रूपमा विश्व कीर्तिमानी बहिरा कलाकार सुजल बम कडा प्रतिस्पर्धा गरिरहेकी छिन्। श्रवणशक्ति नभएका बीच हुने यो प्रतियोगितामा सुजल प्रतियोगिता नं. १ सय १० का रूपमा १ सय ११ जना सहभागीका […]
कानो,(एजेन्सी) । नाइजेरियाली शहर कानो स्थि एक इस्लामिक अदालतले १२ वर्षिया बालिकामाथि वलात्कार गरेको अभियोगमा एकजना वृद्धलाई मृत्युदण्ड सुनाएको छ । कानो राज्यका न्यायालयका प्रवक्ताले उच्च सरिया अदालतले एकजना ६१ वर्षिय नम नखुलाइएका पुरुषलाई सन् २०१९ मा विकट फार्सा गाउँ नजिक एउटा रुख मुनि ति बालिकामाथि वलातकार गरेको घटनामा दोषि ठहराइएको वीवीसीलाई बताएका छन् । […]
रुकुम । सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिसअनुरुप पश्चिम (रुकुम) सोती घटनाका मृतक परिवारलाई सरकारले प्रतिपरिवार रु १० लाख राहत दिने निर्णय भएको छ । यही साउन २६ गते सोमबारको मन्त्रिपरिषद् बैठकले सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार उक्त राहत रकम दिने निर्णय गरेको थियो । गत जेठ १० गते पश्चिम(रुकुम)को चौरजहारी […]