आज अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौं। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसंघले […]

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधरणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा […]

उत्तरप्रदेशमा हावाहुरी : १०४ जनाको मृत्यु, ठूलो भौतिक क्षति

काठमाडौं । भारतको उत्तरप्रदेश राज्यमा बुधबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको पुष्टि भएको छ । प्रारम्भिक विवरणअनुसार मृतक संख्या १०० नाघिसकेको थियो भने पछिल्लो अद्यावधिकसँगै १०४ पुगेको जनाइएको हो । उत्तरप्रदेश सरकारअन्तर्गत विपद् व्यवस्थापन विभागका विशेष कर्तव्य अधिकृत मनोज कुमारका अनुसार हालसम्म प्राप्त विवरणमा मृत्यु संख्या १०४ पुगेको जानकारी बीबीसी हिन्दीलाई […]

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति […]

पूर्वगृहमन्त्री सुधनमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी […]

सुशासन र निष्पक्ष कर्मचारी प्रशासनका लागि ट्रेड युनियन खारेज : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सेवा प्रवाह र सुशासनलाई नतिजामुखी बनाउन निजामती तथा सरकारी […]

अर्थमन्त्री डा. वाग्लेद्वारा बजेटका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा पेश (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणसँग सम्बन्धित सिद्धान्त तथा प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वाग्लेले उक्त दस्ताबेजमाथि छलफल अघि बढाइयोस् भन्ने प्रस्ताव दर्ता गरेका हुन्। संसदीय प्रक्रियाअनुसार बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलपछि सरकारले आगामी बजेटमा समेटिनुपर्ने विषयमा संसदबाट सुझाव प्राप्त गर्ने व्यवस्था रहेको […]

निजी क्षेत्रसँगकाे सहकार्यमा मात्र आर्थिक गतिविधि बढ्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले प्रदेशको आर्थिक विकास र चलायमान अर्थतन्त्रका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योगी व्यवसायीलाई डर र असुरक्षाको वातावरण सिर्जना हुन नदिने स्पष्ट पार्दै निजी क्षेत्रलाई विश्वासमा लिएर […]

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँदिल्ली । घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो । भारतीय सरकारले बुधबार राति जारी गरेको आदेशअनुसार यो प्रतिबन्ध ‘तत्काल प्रभाव’ बाट लागू भएको छ । आदेशमा सीमित […]

पाँचथरका ६ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाका छ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा ननग्रेडेड भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ‘ग्रेडेड’ भएका छन् । जुन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं