कोरोनाका कारण मोरङमा थप दुई पुरुषको मृत्यु

विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मोरङमा एकै दिन दुई पुरुषको मृत्यू भएको छ । संक्रमणका कारण विराटनगरका एक र रंगेलीका एक जनाको मृत्यू भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको हो । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी […]

प्रदेश १ मा ९० वर्षिय बृद्धासँगै ५७ जनाले जिते कोरोना

विराटनगर । प्रदेश १ बाट बुधबार ९० वर्षीया बृद्धा सहित ५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल […]

सुपरस्टारका छोराछोरीहरु ‘परिवारवाद’का कारण मात्र हिट भएका छैनन्ः करिना कपुर

एजेन्सी – बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएपछि नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । बलिउडमा २१ बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै दर्शकले स्किार नगरेको भए आफ्नो २१ वर्षे लामो यात्रा संभव नभएको बताइन् । उनले आफ्नो २१ बर्षको यात्रा परिवारवादका कारण […]

बामदेवले प्रचण्डलाई भने ‘म कुनै गुटमा लाग्दिन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफु कुनै गुटमा नलाग्ने बताएका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड गौतमको निवासमै पुगेका थिए । उक्त भेटमा नेता गौतमले आफु कुनै गुटमा नलाग्ने जवाफ दिएको पत्रकार एवं गौतमका सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए । ‘आजको भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक […]

अब धरानमा एक साताका लागि लकडाउन

धरान । प्रदेश १ का सहरमा कोरोना संक्रमण फैलन थालेपछि धमाधम लकडाउन गर्न थालिको छ । यसैबिच कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो। बैठकले औषधी पसलबाहेक सबै व्यापार, व्यवसाय बन्द गर्ने निर्णय […]

सुनको मूल्य १ लाख नाघ्यो, प्रतितोला १ लाख १ हजार ४ सय

विराटनगर । सुनको मूल्य १ लाखभन्दा माथि पुगेको छ। छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार १ हजार ६ सय रुपैयाँ बढेको हो। मंगलबार ९९ हजार ८ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। बुधबार प्रतितोला […]

विज्ञ चिकित्सक भन्छन् ‘भल्बवाला माक्स नलगाउनु ,कोरोना संक्रमणका लागि घातक छ’

विराटनगर । भल्ब भएको माक्सको माग अहिले बजारमा निकै छ । यसको प्रयोगका अवगुण बारेमा थाहा नभएकाहरु यो माक्स लगाउन खोज्छन् । सर्जिकल माक्स भन्दा धेरै महंगो पर्ने भएकाले पनि भल्बवाला माक्स लगाउन होडवाजी जस्तै देखिन्छ । महंगो हुनासाथ राम्रो हुन्छ भन्ने नेपाली सोचाइका कारण भल्बवाला माक्स अहिले एक किसिमको फेसन जस्तै बनेको छ । […]

जसपाको बैठक बस्दै, पार्टी समायोजनका विषयमा छलफल हुने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ। बिहान ११ बजे ललितपुरस्थित तलुसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा बैठक बस्ने भएको हो। पार्टीको तल्लो तहसम्म समायोजन र नेताहरूको कार्यविभाजन बैठकको मुख्य अजेण्डा रहेको पार्टीका नेता महेन्द्रराय यादवले बताए। कोरोना संकट, बाढी, पहिरो र डुबान लगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयले पनि बैठकमा प्रवेश पाउने […]

झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

झापा। झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे। स्वास्थ्य कार्यालय […]

लेबनानको बेरुतमा भयानक विष्फोट, ७० जनाको मृत्यु

काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं