काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड […]
काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा फराकिलो जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एक/एक गोल गर्दा एक गोल उपहार पायो । खेलको १६औं मिनेटमा […]
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार आगामी आर्थिक वर्षको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा उनले कति कुराहरू भनेर गर्न नहुने बताए । उनले भने, ‘कति कुराहरू हामीले भनेर गर्न हुँदैन रहेछ । कतिपय गुपचुप गर्नुपर्ने अवस्था छ । त्यही […]
काठमाडौं । नेकपाका नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन् । पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन […]
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा निर्वाचन नहुने भएको छ । आगामी प्रथम महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत गरिने निर्णय रास्वपा सचिवालय बैठकले गरेको हो । रास्वपाका एक नेताले वरिष्ठ नेतामा निर्वाचन नभइ स्वतः सर्वसम्मत हुने जानकारी दिए । “अब वरिष्ठ नेताको पद विधानमै समेटिएको छ । कार्यकारी होइन, […]
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कुवेतका जेलमा सात महिलासहित ६३ जना नेपाली रहेको बताएका छन् । उनले बिहीबार मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन् । “कुवेतको जेलमा सयौँ नेपाली महिलाहरू रहेको भन्ने भनाइमा सत्यता नरहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउँछु । हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन बोलाएको छ। आयोगले दुई दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। उक्त सूचनाअनुसार, म्याद तामेल भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन […]
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा पूर्वतयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । देशका बाढीपहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित […]
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसउद पेजेशकियानले अमेरिका र इजरायलद्वारा इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न समझदारीपत्र (एमओयू) मा विद्युतीय रूपमा हस्ताक्षर गरेका छन्। पाकिस्तानका अनुसार ‘इस्लामाबाद एमओयू’ कार्यान्वयनमा आइसकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारीमा इरानले परमाणु हतियार नबनाउने वा नकिन्ने, सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा हर्मुज जलमार्ग पुनः सञ्चालनमा […]