विराटनगर – नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापाले नेपाली कांग्रेसले विस्वासको मत विपक्षमा गर्ने बताएका छन् । प्रदेश सभाको बैठकमा बोल्ने क्रममा थापाले संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान नगर्ने निर्णय नभएको बताए । प्रदेश १ मा नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा नै रहने भएकोले विपक्षमा मतदान गर्ने थापाले बताए । सरकारले विश्वासको मत लिने […]
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत आज लिने भएका छन्। प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। नेपालको संविधान २०७२ को धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गएको पौष २४ गते ६० जना सांसदहरुको समर्थनमा उनी प्रदेश […]
विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उहाँलाई नेकपा एमालेका […]
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्नुभएको छ […]
विराटनगर – हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय संख्या ९ वटामा झार्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । ‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या ९ वटामा […]
काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो १ बजेका लागि सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ। दलहरु आन्तरिक छलफलमा जुटेपछि बैठक दुई घन्टापछि सारिएको हो। एमालेसहितको समर्थनमा […]
काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् । माओवादी केन्द्र बिना नै ३ जनाले शपथ ग्रहण गर्ने भएका हुन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् । मेन्याङ्बो र लिम्बु ताप्लेजुङबाट निर्वाचित भएका हुन् । नेकपा एमाले प्रमुख सचेतक […]
विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको सपथ ग्रहण आज हुने भएको छ। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयका अनुसार सोमबार दिउँसो २ बजेका लागि सपथ ग्रहणको कार्यक्रम राखिएको छ। नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। सत्ता साझेदार […]
विराटनगर – नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेकाे छ । माओवादी केन्द्र […]
काठमाडौं – २०२३ साल असार ८ गते झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोख बाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उहाँको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँको वाल्यकाल गौरादह मै वितेको र एस […]