प्रदेश १ को बजेट : ३२ अर्ब ४६ करोड ९२ लाख (पूर्णपाठ सहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभा बैठकमा बजेट पेस गरेका हुन । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । […]

प्रदेश १ : स्वास्थ्य क्षेत्रमा तीन अर्ब २५ करोड बजेट, जिल्ला अस्पताल स्तरोन्नति गर्ने

विरानगर । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि सो रकम विनियोजन गरेको बताएका हुन् । सरकारले मेची अस्पताललाई दुई सय बेड, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई […]

मुख्यमन्त्री शेरधन राईलाई अदालतको प्रश्नः एक वर्ष कैद किन नगर्ने ?

काठमाडौं । विराटनगर उच्च अदालतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अदालतको अवहेलना गरेको भन्दै किन कारबाही नगर्ने भनेर जवाफ मागेको छ । आइतबार उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज ढकाल र मिलनकुमार राईको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवक्ताहरु विनोदप्रसाद साह र रवीन्द्रकुमार दत्तले अदालतको अवहेलना मुख्यमन्त्री राई, समाजिक विकास मन्त्री […]

विराटनगरमा मुखबाट छिरेको ब्रसलाई शल्यक्रिया गरी पेटबाट निकालियो

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो […]

नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो […]

प्रदेश १ सरकारले स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर आज बजेट ल्याउँदै

विराटनगर । प्रदेश १ सरकारले आज आगामी वर्ष २०७८/७९ को वार्षिक बजेट प्रदेशसभामा पेश गर्दैछ । प्रदेश सरकार स्थापना भएपछि एउटा आंशिक र तीन वटा पूर्ण बजेट ल्याएको प्रदेश सरकारले चौथो पूर्ण बजेट प्रस्तुत गर्न लागेको हो । कोरोना महामारीको बेलामा स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार गर्ने गरी प्रदेशसभामा पेश भएको नीति तथा […]

लोक सेवा आयोगका रोकिएका सर्बै परीक्षा दशैँअघि सक्ने

विराटनगर । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले […]

मनसुनी वायुको प्रभाव, आज देशका धेरै स्थानमा वर्षा हुने

विराटनगर । देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी […]

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

काठामाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर […]

प्रदेश १ को घटेर आउँदैछ बजेट, ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

विराटनगर । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्दैछ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा