प्रदेश १ मा कोरोना : थप ७२५ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, […]

प्रदेश १ मा बढ्दैछ कोरोना, एकैदिन ८०४ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, […]

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपनि दुई साता बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता सहकार्यका लागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप गरिरहेका छन्। यसैबीच प्रधानमन्त्री देउवा र प्रचण्ड बीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा […]

केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुँदा प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ । असार २६ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको बजेट अधिवेशनको बैठक प्रभावित बनेको छ । प्रदेशको विनियोजन विधेयक पारित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । […]

‘प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्ड’

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको बताउनुभएको छ । समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीको आज विदाई कार्यक्रममा मन्त्री राईले सो कुरा […]

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट […]

लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस

काठमाडौ । कोरोना महामारीको दोस्रो लहर आएसँगै बन्द रहेको लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस पेश भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेको हो । संक्रमणको परिस्थिति हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले […]

तरकारी बजारमा झार पलायो, १४ करोडको संरचना प्रयोग विहीन

विराटनगर । २७ महीनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तरकारी तथा फलफूल बजार अलपत्र परेको छ । १४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका-१ जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा थोक बजार’ प्रयोग विहीन भएको हो । २०७५ चैत ३ गते ओलीले बजारको उद्घाटन गर्दै सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका थिए […]

फुङ्लिङका मेयरको मन्त्रीलाई सुझाव ‘घरमा आगो लगाउनेसँग खुट्टा नकमाउनु’

ताप्लेजुङ । १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री उषाकला राईलाई ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले आफ्नै घरमा आगो लगाउनेसँग खुट्टा नकमाउन सुझाव दिनुभएको छ । ताप्लेजुङमा रहेको धार्मिक स्थल पाथीभरा दर्शन गरेर फर्कने क्रममा सदरमुकाम फुङलिङ आउनुभएकी राई पार्टी कार्यालय आउन अस्वीकार गरेपछि प्याकुरेलले नगरपालिकामा बोलाएर आक्रोस पोख्नुभएको हो । ‘तपाईंलाई मैले पहिलो पटक […]

एमाले संसदीय दलको बैठक : पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा