भीमेश्वर मन्दिरको शिलामा १९ औं पटक आयो ‘पसिना’ अब के होला अनिष्ठ ?

दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ। एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ। यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि […]

विज्ञापनले टाल्दैछ पत्रकारको मुख

काठमाडौंबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रिकाहरूमा ९ माघ २०७३ देखि निरन्तर एउटा विज्ञापन छापियो, जसको शीर्षक थियो स् ‘कतै तपाईंको नाङ्गो साबुनमा बोसो त छैन रु’ सार्वजनिक हितका लागि भन्दै दिइएको यो विज्ञापन कसले गरेको हो भन्ने खुलाइएको थिएन । बोसो भएको नाङ्गो साबुन प्रयोग नगर्न प्रचारबाजी गर्नेको पहिचान नखुलेपछि नेपाली साबुन उत्पादकहरूले स्वदेशी साबुनको बजार […]

कोरोना संक्रमितलाई लगाईने रेम्डेसिभिरको नक्कली बनाई कारोबार गर्ने विराटनगरमा पक्राउ

विराटनगर । मुलुकले कोरोना कहरको कठिन परिस्थितिसँग संघर्ष गर्नुपर्ने अवस्था आएका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। नेपालकै वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गिरोह सलबलाउन थालेको हो। रेम्डेसिभिर […]

ताप्लेजुङमा ७ सहित प्रदेशभर थपिए ७२५ संक्रमित

विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय ५७, झापामा १ सय ४९, सुनसरीमा १ सय १२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

पत्रकारितामा पुरस्कार किन ?

सामाजिक सञ्जाल ‘फेसबुक’मा पोस्ट हुने ‘कन्टेन्ट’हरूमा तस्बिरकै प्रचुरता छ । ती तस्बिरको भीडमा सम्मान÷पुरस्कार ग्रहण गरिएका दृश्यले ठूलै हिस्सा ओगट्छन् । त्यस्ता दृश्यमा पत्रकारका हँसिला अनुहार पनि पर्छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा पत्रकार पुरस्कृत भएका तस्बिरसहित समाचार बरोबर आइरहन्छन् । समाजको पहरेदारी गर्ने एउटा सचेत वर्ग पुरस्कृत हुनुलाई सोझो अर्थमा बेठीक भन्न मिल्दैन । तर पत्रकारले पुरस्कार ग्रहण […]

टिकटक बनाउने क्रममा भिरबाट झरेपछि……

विराटनगर । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान–५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने […]

ताप्लेजुङमा कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले दियो २० लाख

विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश १ सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको छ । प्रदेश १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको विहीबार बसेको बैठकले निर्णय गर्दै जिल्ला अस्पताल ताप्लेजुङका लागि १५ लाख र जिल्ला प्रशासन कार्यालयका लागि ५ लाख बजेट निकासा गरेको हो । जिल्ला अस्पतालका लागि निकासा भएको १५ […]

आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङले ताप्लेजुङलाई दिए बेडसहित स्वास्थ्य सामग्री

ताप्लेजुङ । प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमण र मृत्यूदर बढ्दै गएपछि आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले अस्पताललाई आवस्यक शैया र पीपीईसहित स्वास्थ्यसामग्री पठाएका छन् । आफ्नै निर्वाचन क्षेत्र रहेको जिल्ला र गृह जिल्ला समेत रहेको ताप्लेजुङमा सक्रिय संक्रमितको संख्यानै एक सय नाघेपछि उनिहरुको उपचारमा सहजताका लागि १० वटा शैया […]

झापाको एक कपास उद्योगमा आगलागी, १० लाखको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका १० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । विहीबार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको […]

केपी ओलीले गरे घनश्याम–योगेशसँग वार्ता, के भयो त कुरा ?

काठमाडौं । सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन । पार्र्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा