मन्त्रीपरिषदको बैठक : कच्चा पदार्थ बोकेका ढुवानी साधन चल्न दिइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो कुराको निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना रोकथामका लागि गठिन कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमीले तयार […]

ताप्लेजुङका निमदोर्जी, जसले अझै बाबुले गरेको पेशा अँगाल्दै छन्

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुका निमदोर्र्जी शेर्पाले बाबुको पाला (पुस्ता) देखि गोठपालन पेशा अँगाल्दै आएका छन् । उमेरले ६५ वर्ष पुगेका शेर्पा बाल्यकालदेखि नै गोठपालन पेशामा संलग्न रहँदै आएका छन् । साँघुकै मिल्के क्षेत्रको जङ्गलमा गोठ राखेर गाईबस्तु पाल्दै आएका शेर्पाले गोठपालनलाई पुख्र्यौली पेशाको रुपमा बुझेका छन् । यसै पेशाबाट जीविकोपार्जन गर्दै आएका शेर्पा […]

मेची अञ्चल अस्पतालबाट १४ संक्रमित घर फर्किए

झापा । मेची अञ्चल अस्पतालमा उपचारत १४ जना कोरोना संक्रमति आज निको भएर घर फर्किएका छन् । मेचीनगरका ३ जना, भद्रपुरका २, दमकका ४, बिर्तामोडका २ र सर्लाहीका एक जना संक्रमित उपचार पछि डिस्चार्ज भएका डा. गोविन्द कँडेलले जानकारी दिए । डिस्चार्ज भएका मध्ये सर्लाहीका एक जना भने यातायातको प्रवन्ध नहुँदा भोली मात्र घर फर्कने […]

विराट क्याम्पसबाट मनमोहन विश्वविद्यालयलाई रु ४० करोडको सम्पत्ति हस्तान्तरण

विराटनगर । मनमोहन प्राविधिक विशवविद्यालयलाई विराटनगर –१४ स्थित विराट क्याम्पसको शैक्षिक कार्यक्रम, सम्पत्ति र दायित्व आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करीब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरेललाई हस्तान्तरण गरे । सो अवसरमा विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकासमन्त्री जीवन […]

प्रदेश २ मा कोरोना : संक्रमितको संख्या ८ हजार नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो । २४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् । धनुषामा २९, सिराहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना […]

कोशी कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै […]

विवाह गर्दै हुनुहुन्छ ? ७ जना भन्दा बढी जन्ती लगे कारवाही

काठमाडौं । के तपाई निषेधाज्ञाकैबीच विवाह गर्ने सुरसारमा हुनुहुन्छ ? उसो भए ख्याल राख्नुहोस्। काठमाडौँ जिल्ला प्रशासनले विवाहका लागि ७ जना भन्दा बढी जन्ती लैजान नपाउने जनाएको छ। सिडिओ कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ । तर मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि कति […]

प्रदेश १ मा कोरोना : ४२ संक्रमित थपिए, १८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा […]

संखुवासभामा कोरोना संक्रमित तीन दिनदेखि क्‍वारेन्टाइनमै, उपचारको टुंगो लागेन

खाँदबारी : संखुवासभाका ३ जनामा कोरोना पोजिटिभ देखिएपनि ३ दिन वित्दा पनि उनीहरुको उपचारको टुंगो लागेको छैन । कोरोना भाइरस संक्रमितको उपचारमा आइसोलेसन अभावपछि उनीहरुलाई क्वारेन्टाइनमा नै राखिएको छ । मंगलबार एक प्रहरीसहित तीनजनामा कोरोना पुष्टि भएको थियो । संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भएपनि स्थानीयले अवरोध गरेपछि संक्रमितलाई क्वारेनटाइनमा राखिएको स्वास्थ्य […]

पोखरामा एकै परिवारमा १३ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो। स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा