८ घन्टा अगाडि
विराटनगर । प्रतिनिधिसभाको चालु अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने १४ जना सांसदहरूको अनुपस्थितिको सूचनालाई प्रतिनिधिसभाले स्वीकृति दिएको छ । संवैधानिक व्यवस्थाअनुसार लगातार १० वटाभन्दा बढी बैठकमा सांसद अनुपस्थित भएमा पद नै जाने व्यवस्था छ । तर सदनबाट अनुपस्..