३१ मिनेटutes अगाडि
नेपाली कांग्रेस विगत चार महिनादेखि एउटै विषयमा अल्झिएको छ, महाधिवेशन। विशेष गर्ने कि नियमित? निर्वाचन अघि कि पछि ? यस्तै चेपुवामा पर्दा यतिखेर “कतै कांग्रेस फेरि विभाजनमा पो पुग्छ कि!” भन्ने चर्चा नै चुलिएको छ। हर्क साम्पाङले हिजोआज भन्दै थिए, “आफूसँग भएको कुन..
५१ मिनेटutes अगाडि
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मंगलबार पुनः मन्त्रिपरिषद् गठन भयो । तर, यस पटक पनि संविधानले परिकल्पना गरेको समावेशी र लैङ्गिक प्रतिनिधित्व भने कमजोर नै देखियो । अझै प्रतिपक्षले यसलाई असफलता लुकाउने प्रयासका रूपमा लिएका छन् । भन्छन्, ‘सत्ता..