Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए ।

विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् ।

उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ ।

विराट र अनुष्काको विवाह सन २०१७ डिसेम्बर ११ मा भएको थियो । विराटले ट्वीटमा भने, ‘जनवरी २०२१ मा हामी दुईबाट तीन हुनेछौं ।’

अनुष्काले पनि त्यहि फोटो र त्यहि क्याप्सनसहित ट्वीटरमा पोष्ट गरेकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा