Lite Nepal

शनिबार, साउन २४, २०७७

काठमाडौं । लोकगायक प्रेमराजा महतले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जनाएका छन्। उनले ध्यान राख्दाराख्दै पनि आफूहरु संक्रमणबाट बँच्न नसकेको र अहिले आफ्नै घरको एक कोठामा छोरा डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसेको फेसबुकमार्फत् जनाएका छन्।

उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन्। ‘यदि समयमै सतर्कता अपनाएनौं भने विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने छैन,’ उनले भनेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं