Lite Nepal

शनिबार, साउन २४, २०७७

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या थप रहस्यमय बन्दै गएको छ । उनका पिता केके सिंहले सुप्रीम कोर्टमा नायिका रिया चक्रवर्तीको विरुद्धमा बयान दिएका छन् ।

उनले रियाको मुद्दा खारेज गर्न माग समेत गरेका छन् । उनले उनीमाथि सीआइबीले छानबिन गर्नुपर्ने बताएका छन् । मुद्धाको अर्को सुनुवाई ११ अगष्टमा हुनेछ ।

सुशान्तको पिताले उच्च अदालतमा एक वर्षअघि देखि रियाको आपराधिक कामको साबित गर्नका लागि आफूसँग पर्याप्त प्रमाण भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं