Lite Nepal

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । चर्चित टेलिभीजन सो ‘मुन्द्रेको कमेडी क्लबबाट नायिका दिपाश्री निरौलाको स्थानमा नायिका करिश्मा मानन्धरको इन्ट्रि भएको छ ।

कोरोना महामारीका कारण केही समय रोकिएको उक्त सोको अबको एपिसोडमा दिपाश्री अध्यक्षका रुपमा देखिने छैनन् ।

केही समय अघि दिपाश्रीले दिएको अभिव्यक्तिकै कारण उनलाई हटाइएको स्रोतको दाबी छ । दिपाले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिले उनको चौतर्फी आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा