Lite Nepal

शुक्रबार, आश्विन ३०, २०७७

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी जवान जनपदेका लागि नयाँ भर्ना आह्वान गरिको छ। प्रहरीमा एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै भर्ना आह्वान गरेको छ। प्रहरी जवानमा कक्षा ८ उत्तीर्ण भएका व्यक्तिले पनि दर्खास्त दिन पाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं