लक्ष्मी कटुवाल

बिहिबार, कार्तिक २०, २०७७

विराटनगर । झापाको भद्रपुर नगरपालिका ५ को सीमा क्षेत्रबाट करिव तिन लाख बराबरको अतिसबाजी ((पटका) प्रहरीले बरामद गरेको छ।

बुधबार दिउँसो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।

भारतिय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखीएको भन्ने सुराकका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर ५ क्षेत्रमा लुकाई छिपाइ राखिएको तिन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं