Lite Nepal

शुक्रबार, जेठ १४, २०७८

ताप्लेजुङ । ताप्लेजुङका एक शिक्षकको कोरोना संक्रमणका कारण निधन भएको छ ।

मिक्वाखोला गाउँपालिका ५ पापुङमा रहेको राजेश्वरी आधारभूत बिद्यालयका शिक्षक देवनारायण चौधरीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

सिराहा घर भएका चौधरीको विराटनगरमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ वडाध्यक्ष डण्डु लामाका अनुसार चौधरी गत २ बर्ष अघि देखि राजेश्वरी आधारभूत बिद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं