Lite Nepal

आइतबार, बैशाख १३, २०८३

काठमाडौं । काभ्रेको मंगलटारमा बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरूद्व अलपत्र परेका यात्रुहरूको प्रहरीले उद्वार थालेको छ । स्थानीयको सहयोगमा आइतबार बिहानबाट अलपत्र यात्रुको उद्धार सुरु गरिएको प्रहरीले जानकारी दिएको हो ।

रोशी गाउँपालिका क्षेत्रमा पर्ने मंगलटारमा बस, माइक्रोबस तथा निजी सवारी साधन रोकिएका छन्।

जोखिमयुक्त स्थानबाट यात्रुलाई पैदलमार्ग हुँदै सुरक्षित स्थानमा पुर्‍याउने तथा आवश्यक परेमा वैकल्पिक यातायातको व्यवस्था मिलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा