Lite Nepal

बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिंगको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६ पैसा भन युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा छ रहेको छ ।

हेर्नुहोस् नेपाल राष्ट्र बैंकले आजका लागि तयार पारेको विनिमय दर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं