Lite Nepal

शुक्रबार, आषाढ १२, २०८३

काठमाडौं । भेनेजुएलामा गएको दुई भूकम्पमा हालसम्म १८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी प्रभावित शहर ला गुएराका सयौं मानिसहरू भग्नावशेषमा फसेको अनुमान गरिएको छ ।

यसैबीच, राति अबेरसम्म भेनेजुएला सरकारले भूकम्पमा ३९ हजार भन्दा बढी मानिसहरू बेपत्ता रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं