Lite Nepal

बिहिबार, आषाढ १८, २०८३

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ।

मध्य पहाडी लोकमार्ग मेची राजमार्ग र मध्य पहाडी लोक मार्गमा पहिरोका कारण यातायात एकतर्फी सुचारु गरिएको छ।

यसैगरी, खुर्कोट नेपाल थोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई वि.पी. राजमार्ग सडक खण्डमा सञ्चालन गर्न रोक लगाइएको छ। रोशी गाउँपालिका–११ कालढुङ्गास्थित भ्याकुरे खोलामा भने यातायात एकतर्फी सुचारु छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं